नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।
५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्व...
नौमुले गाउँपालिकामा निर्माणाधीन माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीले जग्गा र घट्टको मुआब्जा नदिँदा स्थानीयहरु आक्रोशित भएका छन्। हाइड्रो निर्माणका क्रममा जनप्रतिनिधि, प्रभावित स्थानीयसंग गरेको सम्झौता...
विभिन्न जिल्लाबाट अध्ययनका लागि सुर्खेतमा आएका बादी बालबालिकाहरु महिनादिनदेखि विद्यालय जान बञ्चित भएका छन्। कर्णाली प्रदेश सरकारले बादी बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने बचन गरेर बेवास्ता गर्दा बा...
पहिला मागेर हुने बालविवाह अहिले आफै गर्ने प्रचलन बढेको छ। कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संंस्कारले पनि प्रभाव पार्ने जानकी पुन मगरको अनुभव छ।
गाउँघरमा हुने उत्सव होस् या अन्य गतिविधिमा प्राय बच्ने मादल अचेल बिक्री हुन छाडेको छ। बजारमा नयाँ नयाँ बाजा तथा प्रविधिको प्रयोग बढेसंगै मादल बिक्री हुन छाडेको हो।