गोरखा नगरपालिका र नेपाली सेनाको गोरखा स्थित रिपूमर्दन गणले मंगलवार पत्रकार सम्मेलन मार्फत परेड सँगै सेनाले आँगनको बिच भागमा निर्माण भएको पृथ्वीनारायण शाहको शालिकमा सलामी दिने जनाएको छ।
एक सय पाँच भन्दाबढि प्रकारका उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिन्द्रा, मानसिक तथा शारीरिक दुर्बलता सुधार गर्ने ‘शंखपुष्पी’ उत्पादन थालेको कम्पनीका प्रशासन प्रमुख अर्जुन अर्यालल...
गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको ७ मेघावाटको ‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनीले तत्काल उपभोक्तासँग वार्ता गरेर निकास दिनुपर्नेमा स्थानीय राजनीतिक दलहरूले जोड दिएका छन्।
शनिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने ‘अहिले काम गर्ने बतावरण छैन, जिउ ज्यानकै सुरक्षा खतरा छ, मलाई त ज्यान मार्ने सम्मको ‘टार्गेट’ छ।’