नरहरि सापकोटा नरहरि सापकोटा
सिडिओसहित प्रशासनको टोली घरमै पुगेर होममायालाई सहयोग
समाज
Clock २८ माघ २०७७ | १ मिनेट पाठ
सिडिओसहित प्रशासनको टोली घरमै पुगेर होममायालाई सहयोग
शारीरिक रुपमा अशक्त होममायाको दुःखबारे समाचार प्रकाशित भएपछि रेडक्रस र प्रशासनको टोली मंगलबार उनलाई राहत लिएर भेट्न पुगेको हो।
Whatsapp
विवादित ९ वटा ठेक्का रद्द
समाज
Clock २८ माघ २०७७ | १ मिनेट पाठ
विवादित ९ वटा ठेक्का रद्द
गोरखाको सहिद लखन गाउँपालिकाले ९ वटा ठेक्क रद्द गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गत पुस ९ गते प्रकाशित ९ वटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवनबहा...
Whatsapp
सहीदलखन गाउँपालिकाका विवादित ठेक्का रद्ध
अर्थ
Clock २७ माघ २०७७ | २ मिनेट पाठ
सहीदलखन गाउँपालिकाका विवादित ठेक्का रद्ध
गोरखाको सहीदलखन गाउँपालिकाले नौवटा ठेक्का रद्ध गरेको छ ।
Whatsapp
घस्रिँदै चलिरहेको होममायाको जीवन
समाज
Clock २७ माघ २०७७ | २ मिनेट पाठ
घस्रिँदै चलिरहेको होममायाको जीवन
गाउँमा सबै ढुंगा माटोको घर, त्यही गाउँमा केही पक्की पनि । त्यसैको बीचमा एउटा कटेरो (छाप्रो) छ । बाँसले बारिएको छाप्रो छेक्न गुन्द्री र थोत्रो बोरा टाँगिएका छन् । गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्ष...
Whatsapp
पाँच दिनमा बलात्कारका तीन घटना
समाज
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
पाँच दिनमा बलात्कारका तीन घटना
गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो।
Whatsapp
कठै होममाया !
समाज
Clock २५ माघ २०७७ | २ मिनेट पाठ
कठै होममाया !
गोरखाको गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्षिय होममाया थापा जन्मजात शारीरिक रुपमा आपांग हुन् । उनको खुट्टा र हातमा समस्या छ । खुट्टा छोटो छ । हात राम्रोसँग चल्दैन । चारहात खुट्टा टेकेर घर भित्रबाहिर...
Whatsapp
गाउँपालिकाको सेटिङमा ठेक्का
अर्थ
Clock २५ माघ २०७७ | ३ मिनेट पाठ
गाउँपालिकाको सेटिङमा ठेक्का
१० लाखको विकास निर्माणका कामको यसअघि अनलाइनमार्फत टेन्डर आह्वान (इबिडिङ) गरेको सहिद लखन गाउँपालिकाले ४३ लाखसम्मको ठेक्का अहिले बिना ‘इबिडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ।
Whatsapp
पहिरोपीडितलाई २० लाख सहयोग
समाज
Clock २५ माघ २०७७ | १ मिनेट पाठ
पहिरोपीडितलाई २० लाख सहयोग
सहिद शिवप्रसाद भट्ट मेमोरियल फाउन्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ तिखण्डेका पहिरोपीडितलाई २० लाख ११ हजार ४६ रूपैयाँ राहत वितरण गरेको छ।
Whatsapp
अमेरिकामा संकलित रकम पहिरो पीडितलाई हस्तान्तरण
समाज
Clock २३ माघ २०७७ | १ मिनेट पाठ
अमेरिकामा संकलित रकम पहिरो पीडितलाई हस्तान्तरण
सहीद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ तिखण्डेका पहिरो पीडितलाई राहतस्वरुप २० लाख ११ हजार ४६ रुपैयाँ नगद बितरण गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस