नरहरि सापकोटा नरहरि सापकोटा
बारपाकमा जिप दुर्घटना दुईको मृत्यु
समाज
Clock २१ चैत्र २०७७ | १ मिनेट पाठ
बारपाकमा जिप दुर्घटना दुईको मृत्यु
गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। ना ५ च ३२९८ नम्बरको जिप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको स्थानीय कुमार गुरुङले बताए।
Whatsapp
दलित समुदायले बनाए आफ्नै मन्दिर
समाज
Clock १७ चैत्र २०७७ | १ मिनेट पाठ
दलित समुदायले बनाए आफ्नै मन्दिर
अहिलेसम्म उनीहरू विभिन्न मन्दिरमा पूजा गर्दा बाहिरबाट मात्रै गर्नुपर्ने बाध्यता थियो। ‘दलित भएर पनि मन्दिरभित्रै गएर पूजा गरेकी भन्लान् भन्ने डरले हामी बाहिरबाटै पूजा गथ्र्यौं,’ शान्तिले भनिन्। आइतबार...
Whatsapp
३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा
अर्थ
Clock १६ चैत्र २०७७ | १ मिनेट पाठ
३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा
गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक...
Whatsapp
एकै दिन गोरखाका २० भन्दा बढी जंगलमा डढेलो
समाज
Clock १४ चैत्र २०७७ | २ मिनेट पाठ
एकै दिन गोरखाका २० भन्दा बढी जंगलमा डढेलो
गोरखाका जंगलमा डढेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ। बिहीबार र शुक्रबार राती गोरखाका २० भन्दा बढी जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ। बारपाक सुलिकोट ६ को ताकुकोट, वडा नं. २ को मान्द्रे नजि...
Whatsapp
गुडिरहेको ट्याक्टरबाट खस्दा एकको मृत्यु
समाज
Clock १४ चैत्र २०७७ | १ मिनेट पाठ
गुडिरहेको ट्याक्टरबाट खस्दा एकको मृत्यु
गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्याक्टरबाट खस्दा शनिबार एक जनाको मृत्यु भएको छ।
Whatsapp
बिओपी राख्दा अहिंसा नियम पालना गर्न माग
समाज
Clock १३ चैत्र २०७७ | २ मिनेट पाठ
बिओपी राख्दा अहिंसा नियम पालना गर्न माग
गोरखा र तिब्बतको सिमाना छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्दा अहिंसाको नीतिनियम पूर्ण रूपमा पालना गर्न गराउन स्थानीयले माग गरेका छन्।
Whatsapp
नौ महिनामा गोरखा र लमजुङमा ११ हजार नयाँ धारा
समाज
Clock १२ चैत्र २०७७ | २ मिनेट पाठ
नौ महिनामा गोरखा र लमजुङमा ११ हजार नयाँ धारा
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एकघर एकधारा’ अभियान अन्तर्गत हालसम्म गोरखामा १६ हजार ५१ वटा धारा निर्माण गरेको छ ।
Whatsapp
गोरखामा ३५ किलोमिटर पक्की सडक थपिँदै
समाज
Clock ११ चैत्र २०७७ | १ मिनेट पाठ
गोरखामा ३५ किलोमिटर पक्की सडक थपिँदै
गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे–बुङकोट १२ किलोमिटर र चोरकाटे– चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
Whatsapp
बर्थिङ सेन्टरका सुत्केरीलाई भाले कोसेली
समाज
Clock ०९ चैत्र २०७७ | १ मिनेट पाठ
बर्थिङ सेन्टरका सुत्केरीलाई भाले कोसेली
स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउन गोरखा नगरपालिका–४ ले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई कुखुराको भाले उपहार दिन सुरु गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस