धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन । लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ । नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर नै भएको छैन ।
दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन्। ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ एक चेपाङले भने, ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग...
पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।
पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।