नरहरि सापकोटा नरहरि सापकोटा
आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला
समाज
Clock ०४ असोज २०७८ | १ मिनेट पाठ
आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला
उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आगोले पोलेको चार दिनसम्म घरमै छिन्।
Whatsapp
तनहुँको बन्दीपुरमा बिप्लव नेतृत्वको नेकपाको बैठक, जनमत संग्रहको प्रस्ताव
राजनीति
Clock ०३ असोज २०७८ | १ मिनेट पाठ
तनहुँको बन्दीपुरमा बिप्लव नेतृत्वको नेकपाको बैठक, जनमत संग्रहको प्रस्ताव
संविधान सभाबाट जारी भएको संविधान पूर्ण नरहेकाले यसलाई बिघटन गरी जनमत संग्रह गर्नुपर्ने विषयमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा बैठकमा बहस चलेको छ ।
Whatsapp
त्रिशुली माथि जिपलाईन संचालन गरिँदै
अर्थ
Clock ०३ असोज २०७८ | २ मिनेट पाठ
त्रिशुली माथि जिपलाईन संचालन गरिँदै
गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ। ६ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्टसम्म पुग्ने गरी जिपलाईन तयार गरिएको छ।
Whatsapp
ठेकेदारको लापरवाहीले सडक अपलत्र
अर्थ
Clock ०३ असोज २०७८ | ३ मिनेट पाठ
ठेकेदारको लापरवाहीले सडक अपलत्र
चार वर्षअघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोक जाने सडक अझै कालोपत्रे भएको छैन।
Whatsapp
हाम्रो सडक कहिले बन्छ ?
समाज
Clock ०२ असोज २०७८ | ३ मिनेट पाठ
हाम्रो सडक कहिले बन्छ ?
चारवर्ष अघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोकजाने सडक अझै कालोपत्रे भएको छैन । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न मुस्किल छ । निर्माण व्यवसायीको लापरवाहीले...
Whatsapp
जिससको मौज्दात कोषको रकम पालिकाले खर्च गर्न सकेनन्
अर्थ
Clock ०१ असोज २०७८ | ३ मिनेट पाठ
जिससको मौज्दात कोषको रकम पालिकाले खर्च गर्न सकेनन्
जिल्ला समन्वय समिति (जिसस) गोरखाको मौज्दात कोषको रकम गोरखाका ११ वटै पालिकालाई दिने निर्णय भएको तीनवर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् ।
Whatsapp
अदालतको फैसला कार्यान्वयनमा गोरखा प्रहरी सक्रिय
अर्थ
Clock २९ भदौ २०७८ | १ मिनेट पाठ
अदालतको फैसला कार्यान्वयनमा गोरखा प्रहरी सक्रिय
अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई तीब्रता दिएको गोरखा प्रहरीले एकैदिन १८ जनालाई पक्राउ गरेको छ ।
Whatsapp
एकीकृत समाजवादी खहरे खोला हो, दुईचार दिनमा सुक्छ : पृथ्वीसुब्बा गुरुङ
राजनीति
Clock २९ भदौ २०७८ | १ मिनेट पाठ
एकीकृत समाजवादी खहरे खोला हो, दुईचार दिनमा सुक्छ : पृथ्वीसुब्बा गुरुङ
नेकपा (एकीकृत समाजवादी)लाई खहरे खोलाको संज्ञा दिँदै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले दुईचार दिनमा सुक्ने बताएका छन्।
Whatsapp
दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई
राजनीति
Clock २८ भदौ २०७८ | २ मिनेट पाठ
दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई
जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस