मंसीर १९ गते जापानको फुकुओका शहरमा आफ्नै कोठामा मृत भेटिएका २४ वर्षीय सुजन बार्सिलालाई जापानमा रहेको नेपाली संबद्ध बिभिन्न संघ संस्थाले सहयोग पठाएको गोरखा समाज जापानका सचिव बिराट खनालले जानकारी दिए।
गोरखाको अजिरकोट गाउँपालिका सिरानडाँडामा हिउँ खेल्न जानेको भीड लागेको छ। शुक्रबार बिहानैदेखि हिउँ परेपछि गोरखा सदरमुकाम, तनहुँ, लमजुङ, पालुङटारलगायत बिभिन्न ठाउँमा मानिसहरु पुगेको शनिबार स्थानीयवासीले...
गोरखा नगरपालिकाले विकास प्राधिकरण गठनको अभ्यास सुरु गरेको छ। लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तीव्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी...
बुढीगण्डकी जलविुद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण गर्न सर्वपक्षीय छलफल भएको छ। आयोजना कार्यालयले बिहीवार मुआब्जा निर्धारण समिति, गोरखाका जनप्रतिनिधि, राजनीतिक दल...