गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ। कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिषपर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए।
लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक पर्यटकको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका १ धर्मशाला स्थित लार्के होटलमा बास बसेका ६४ वर्षीय कोरियन नागरिक डोङकि जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गोरखामा चुनावी तालमेल हुने भएको छ। दुई दलका नेताहरुबीच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमति भएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं गठबन्धन संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष यादबबहादुर बस्नेत, जनता...
कांग्रेस, माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीबीच गठबन्धन हुँदा कुन वडा कसको भागमा पर्ने भन्ने यकिन भएको छैन। ११ वटा नगर र गाउँपालिकामा सहमति जुटाउन नसकेका गठबन्धनका दलहरुले छिट्टै वडा टुङ्ग्याउने...
बिहीबार सदरमुकाममा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएसँगै सबै पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए।