नरहरि सापकोटा नरहरि सापकोटा
कांग्रेस गोरखाको सङकल्प पत्र सार्वजनिक: स्वास्थ्य, शिक्षा र कृषिमा जोड
राजनीति
Clock २३ वैशाख २०७९ | २ मिनेट पाठ
कांग्रेस गोरखाको सङकल्प पत्र सार्वजनिक: स्वास्थ्य, शिक्षा र कृषिमा जोड
‘नेपाली कांग्रेसको उपहार, भष्ट्राचारमुक्त स्थानीय सरकार’ लाई कांग्रेसले प्राथमिकतामा राखेको जनाएको छ। चुनावका बेला घोषणा गर्नका लागि मात्र नभएर सङ्कल्प पत्रमा उल्लेख भए अनुसार, घोषण पत्रमा लेखे अनुसार...
Whatsapp
बाबुरामको गृहनगरमै कांग्रेस-जसपा गठबन्धन टुट्यो, एक्लै लड्ने कांग्रेसको घोषणा
राजनीति
Clock २१ वैशाख २०७९ | ३ मिनेट पाठ
बाबुरामको गृहनगरमै कांग्रेस-जसपा गठबन्धन टुट्यो, एक्लै लड्ने कांग्रेसको घोषणा
केन्द्रीय समितिको निर्देशनजसपाले पालनानगरेकाले कांग्रेस गोरखाले एक्लै चुनावमाजाने निर्णय गरेको जिल्ला सभापतिनन्दप्रसाद न्यौपानेले बताए।
Whatsapp
एन्फा गोरखाको अध्यक्षमा विशाल गुरुङ निर्वाचित
खेल
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
एन्फा गोरखाको अध्यक्षमा विशाल गुरुङ निर्वाचित
उपाध्यक्षमा कमल पोखरेल, सन्दिप पन्थी, विकास तामाङ चयन भएका छन्। तीनवटा उपाध्यक्षका लागि चार जना प्रतिस्पर्धामा थिए।
Whatsapp
गोरखामा जेठ २ देखि १९ औँ सवालाख रोट महोत्सव हुने
समाज
Clock २० वैशाख २०७९ | २ मिनेट पाठ
गोरखामा जेठ २ देखि १९ औँ सवालाख रोट महोत्सव हुने
गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ। गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले मंगलबार गोरखामा आयोज...
Whatsapp
गोरखामा जिप दुर्घटनाः ज्यान गुमाएकाको पहिचान खुल्याे
समाज
Clock २० वैशाख २०७९ | १ मिनेट पाठ
गोरखामा जिप दुर्घटनाः ज्यान गुमाएकाको पहिचान खुल्याे
गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।
Whatsapp
जन्ती चढेको जिप दुर्घटना हुँदा तीन जना मृत्यु
समाज
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
जन्ती चढेको जिप दुर्घटना हुँदा तीन जना मृत्यु
गोरखामा जन्ती चढेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बेहुली लिएर गोरखाबाट चितवन जाने क्रममा जिप दुर्घटना हुँदा जन्तीको मृत्यु भएको छ।
Whatsapp
गोरखामा चुनावको दिन आफ्नो मतदान केन्द्र बाहेकमा जान प्रतिबन्ध
राजनीति
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
गोरखामा चुनावको दिन आफ्नो मतदान केन्द्र बाहेकमा जान प्रतिबन्ध
सोमबार जिल्ला प्रशासन कर्यालयमा बसेको सर्वपक्षीय बैठकले मतदानको दिन सो केन्द्रका मतदाता बाहेक अन्य बाह्य अनधिकृत ब्यक्तिको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
Whatsapp
उत्तरी गोरखामा आलु र मकै किराले सखाप, किसान निराश
अर्थ
Clock १८ वैशाख २०७९ | २ मिनेट पाठ
उत्तरी गोरखामा आलु र मकै किराले सखाप, किसान निराश
उत्तरी गोरखाको गोरखाको धार्चे ५ गुम्दा लगायतका आसपासका क्षेत्रमा आलु र मकैमा किराको प्रकोप देखिएको छ। यहाँका मुख्य खाद्यान्न बालीका रुपमा रहेको आलु र मकैको बोट किराले सखाप पारेपछि किसानहरु चिन्तित भएक...
Whatsapp
पालुङटारमा जसपालाई मेयर छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित
राजनीति
Clock १८ वैशाख २०७९ | २ मिनेट पाठ
पालुङटारमा जसपालाई मेयर छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित
पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस