'मानिस पैदल हिँड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिड्ने बाटो पनि छैन’ उनले भने ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सक...
यसअघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो। आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन्।
गोरखा नगरपालिका र सिरानचोक जोड्ने गरी सडक नै नभएको ठाउँमा पुल निर्माण भएको भन्दै स्थानीय आश्चर्य मान्छन्। पुल निर्माणका क्रममा दरौँदी नदीको तिरैतिर निर्माण सामग्री ढुवानी गरिएको थियो। खारखोलाका विद्या...
गोरखाको पालुङटार नगरपालिका–९ धर्मोदय माविका विद्यार्थी खारखोलामा पुल नहुँदा हेलिँदै विद्यालय जान्छन। बर्खाको सिजनमा वर्षाैदेखिको यो समस्या ज्यूँ का त्यूँ छ। विद्यार्थीको सकस बुझेर खोलामा पुल बनाउन कसै...
गत आर्थिक वर्ष बढेको यो संख्या २०७५/७६ को भन्दा कम हो। उक्त वर्ष सात हजार छ सय ५५ जना बिदेशिले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए। यो संख्या अहिलेसम्म कै धेरै हो। कोभिडको प्रभाव कम भएपछि पर्यटक बढ्न था...
उद्योग दर्ता, नबिकरण, बन्द, ब्यापार व्यवसाय प्रर्वद्धन र उद्योगको बिकासका लागि काम गर्दै आएको घरेलु तथा उद्योग कार्यालय गोरखालाई चालु वर्ष पूर्वाधार निर्माणका समेत जिम्मा लगाइएको छ। गण्डकी प्रदेश सरका...
पारिवारिक बिवादमा दोस्रो धेरै एक सय ४० वटा मुद्दा अंशबण्डाको रहेको जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले बताए। पारिवारिक विवादका चार सय ३५ मुद्दा गत आर्थिक वर्ष भित्रै फस्र्यौट भएको मंगलबार आयोजित...
गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि १५ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ। साउन १ गतेदेखि करार सम्झौता नगर्ने पालिकाको निर्णयले बिभिन्न वडामा संचालित स्वास्थ्य इकाई, बर्थिङ सेन्ट...