‘हामी विद्यार्थीहरुसँग संवादमै थियौं। परीक्षा केन्द्र क्याम्पस बाहिर हुन सक्ने त्रिभुवन विश्वविद्यालयको सम्भावित निर्णय बारेमा जानकरी गराएका पनि थियौं,’ सहायक क्याम्पस प्रमुख दिनेश साहले भने, ‘हिजो एक...
वीरगन्जमा बुधबारदेखि जारी समाजवादी पार्टी (जसपा) नेपालको बैठकपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयबारे जानकारी सार्वजनिक गरेका छन्।
‘देशलाई अप्ठ्यारो परेको बेलामा र देशको आवश्यकता अनुसार र गठबन्धन भएको हो,’ यादवले भने, ‘अहिले पनि देशको आवश्यकतालाई मध्यनजर गरेर सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्ने हाम्रो पार्टीको धारणा हो।’
‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्ताव...
प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालका लागि रेलमार्गबाट रक्सोलसम्म आउने ‘डस्टि कार्गो’ आयात सम्बन्धी जटिलता समाधानका लागि नेपाली आयातकर्ता उद्योगीहरु समाधान खोज्दै काठमाडौं पुगेका छन्। अब साबिक नाकाबाट त्यसतो कार्गो ल्याउन नपाउने र...