सरकारलाई नेतृत्व गरेको नेपाली कांग्रेससँग सत्ता साझेदारी जोगाउन सचेत देखिएका अध्यक्ष नेपाल एमसिसीको बारेमा निकै सावधानीपूर्वक र पक्ष वा विपक्षमा नदेखिने गरी आफ्नो धारणा राखे।
सुरुको २ वर्ष नेपाली काँग्रेस वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकामा सशक्त प्रतिपक्षी भएर देखिएको थियो । तत्कालीन समयमा अस्वभाविक रुपमा बृद्धि गरिएको कर सम्बन्धी नीति तथा दर रेटलाई काँग्रेसले प्रतिव...
भारतीय रेल्वे सञ्जालमार्फत अन्तर्राष्ट्रिय समुद्री व्यापार मार्गमा जोडिएको देशको एक्लो संरचना यो सुक्खा बन्दरगाहमा कन्टेनर कन्जेसन अर्थात जामको समस्या देखिएको छ। २० फिट एकाइमा गणना गर्ने हो भने वीरगन्...
श्रम गरेर बाच्नेलाई न्यूनतम दाममा स्वस्थ्यकर खाना खुवाइदिने काम गरेको छ, वीरगन्जको मुर्लीचोकमा रहेको ‘भरपेट भोजनालय’ ले। वीरगन्जकै आदर्शनगरको ‘फुटपाथ’ (सडक पेटी)मा एक कप चियाको ३० रुपैयाँ तिर्नुपर्छ।
आदर्शनगर, माइस्थान, घण्टाघर हुँदै नगरमा परिक्रमा गर्ने क्रममा मोटरसाइकल जुलुसका सहभागीले वीरगन्ज–१३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घर अगाडि समेत नाराबाजी गरेका थिए।
नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ शनिबार माघ १ गतेदेखि सुरु गरिरहेको वीरगन्जको सुर्या अस्पतालले सरकारी अस्पतालसरह प्रसूति सेवा निःशुल्क दिने भएको छ।
पोके तस्कर र साइकल तथा मोटरसाइकलमा अवैध ओसारपसार गर्नेहरू समातिने क्रम छँदै थियो, अहिले तस्करीमा संलग्न भएको भनी एकपछि अर्को ट्रक नै प्रहरी नियन्त्रणमा पर्दै छन्।