रितेश त्रिपाठी रितेश त्रिपाठी
पर्सा ‘फते गर्ने’ रणनीतिमा एमालेको आमसभा
राजनीति
Clock २२ चैत्र २०७८ | २ मिनेट पाठ
पर्सा ‘फते गर्ने’ रणनीतिमा एमालेको आमसभा
पर्सा जिल्लालाई फते गर्ने रणनीतिमा पार्टी कस्सिएको भन्ने स्थानीय नेताहरुले दावी गरे अनुसार मंगलबार वीरगन्जमा नेकपा एमालेले शक्ति प्रदर्शनस्वरुप बृहत आमसभा गरेको छ। अघिल्लो स्थानीय तह निर्वाचनताका मधेस...
Whatsapp
देशको मुख्य नाकाको बिजोग
अर्थ
Clock २० चैत्र २०७८ | ४ मिनेट पाठ
देशको मुख्य नाकाको बिजोग
वर्षा याममा हिलाम्य र सुक्खा मौसममा धुलोमय रहने नेपालको मुख्य प्रवेश नाका यसपाली व्यवस्थित चार लेनको सडक बन्ने प्रक्रिया ठेक्का सम्झौता भएर पनि अगाडि बढ्न सकेको छैन।
Whatsapp
२२ जिल्लाको ‘मधेसप्रदेश’ मुद्दा ब्युताउँदै लोसपा
राजनीति
Clock १९ चैत्र २०७८ | ३ मिनेट पाठ
२२ जिल्लाको ‘मधेसप्रदेश’ मुद्दा ब्युताउँदै लोसपा
अघिल्लो स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा जस्तो यसपाली मधेश ‘सेन्टिमेट’ चुनावी नारा बन्ने सम्भावना घटेको बेला त्यसलाई सकेसम्म आफूतिर तान्ने रणनीतिमा ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल...
Whatsapp
वीरगन्जमा लोसपाको ‘स्वाभिमान यात्रा’
राजनीति
Clock १९ चैत्र २०७८ | १ मिनेट पाठ
वीरगन्जमा लोसपाको ‘स्वाभिमान यात्रा’
अघिल्लो स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा जस्तो यसपाली मधेश ‘सेन्टिमेट’ चुनावी नारा बन्ने सम्भावना घटेको बेला त्यसलाई सकेसम्म आफूतिर तान्ने रणनीतिमा ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल’...
Whatsapp
भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा
समाज
Clock १७ चैत्र २०७८ | १ मिनेट पाठ
भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा
भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
Whatsapp
दुई मोटरसाइकल एकआपसमा ठोक्किदा चालकको मृत्यु
समाज
Clock १७ चैत्र २०७८ | १ मिनेट पाठ
दुई मोटरसाइकल एकआपसमा ठोक्किदा चालकको मृत्यु
पर्साको पोखरियामा बिहीबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुबै मोटरसाइकलका चालकहरुको मृत्यु भएको छ।
Whatsapp
पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा
समाज
Clock १५ चैत्र २०७८ | २ मिनेट पाठ
पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा
पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
Whatsapp
एउटा गाउँपालिका भवनको दुई ठाउँमा शिलान्यास
समाज
Clock १४ चैत्र २०७८ | २ मिनेट पाठ
एउटा गाउँपालिका भवनको दुई ठाउँमा शिलान्यास
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको कार्यालय भवन निर्मणको लागि दुई ठाउँमा बेग्लाबेग्लै शिलान्यास कार्यक्रम भएको छ।
Whatsapp
गेरुवाधारी निखिल उप्रेतीको आध्यात्मिक रुप
कला/साहित्य
Clock १२ चैत्र २०७८ | २ मिनेट पाठ
गेरुवाधारी निखिल उप्रेतीको आध्यात्मिक रुप
नेपाली चलचित्रका चर्चित कलाकार निलिख उप्रेतीले ईतिहार, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताउँदै वीरगन्जमा आध्यात्मिक भाषण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस