जिब्रो छेडाउनुअघि उनी विशेष पहिरनका साथ बोडे पुगेका थिए। उनलाई लिन बाजागाजासहितको टोली घर पुगेको थियो। जिब्रो छेड्ने ब्यक्तिको सम्मानस्वरूप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। जिब्रो छेडाइसकेपछि उ...
भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँयातर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने...
बिस्का जात्रा मनाउने क्रममा हरेक वर्षको अन्तिम दिन यस ठाउँमा लिंगो ठड्याइन्छ। लिंगो ठड्याउने कार्य साँझ सुरु हुन्छ। तर त्यो लिंगो कति समयमा ठडिन्छ त्यसको कुनै टुंगो हुन्न। सयौं मानिसको संगठित भीडले एक...
गरिबीको रेखामुनि रहेका बालिका तथा युवतीहरूलाई खाने, बस्ने सुविधा दिई मादक पदार्थसमेतको लतमा फसाई विद्युतीय उपकरणमार्फत उनीहरूको फोटो होटल तथा लज सञ्चालक तथा प्रबन्धकलाई देखाई त्यहाँ आउने ग्राहकको रोजा...
स्थानीय नेपाल भाषामा यसलाई सकी मानेगू पुन्ही (पिँडालु उसिनेर खाने पर्व) भनिन्छ। नेपाल भाषामा सकीको अर्थ पिँडालु र मानाको अर्थ उसिन्नु हो। यस अर्थमा सकी मना पुन्हीको अर्थ पिँडालु उसिनेर खानु हो।
कोभिडसँंग बन्द भएका भक्तपुरका स्कुल कलेजहरु बिस्तारै खुल्न थालेका छन्। चैत ११ गते लकडाउन घोषणा भएसँंगै बन्द भएका यहाँंका स्कुल कलेजहरु खुल्ने क्रम धमाधम बढ्न थालेका छन्।