नेपालगन्जका पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जना निको भएर आज घर फर्किएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालबाट कोरोनालाई जितेर नेपालगन्जको वडा ७ का ६० वर्षिय वृद्धसहित वडा नम्बर ८ का २...
संक्रमित ब्यक्तिलाई आइसोलेनमा राख्न ढिलाई हुँदा थप संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरका संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने बारे अहिलेसम्म...
बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा रहेका एक ब्यक्तिको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा विगत चार दिनदेखि बस्दै...
भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्...
बाँकेस्थित नेपाल–भारत अवैध नाकाबाट दिनहुँ ठूलो संख्यामा नेपाली नागरिक भित्रिन थालेका छन् । दुई दिनको अवधिमा यहाँका विभिन्न नाकाबाट चार सय ४७ नेपाली नागरिक भित्रिएको जनाइएको छन् । सबैभन्दा बढी जिल्लाको...
नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ...
बाँकेको विभिन्न अबैध नाकाबाट ४ सय ४७ जना नेपाली नागरिक प्रवेश भएका छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारी नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट ३ सय ७३ जना प्रवेश भएका छन् । नरैनापुर गाउँपाल...