अमेरिकालाई अवसर भूमि मान्ने र सम्झनेहरू धेरै छन्। मानव जीवनयापनका क्रममा विज्ञान र प्रविधिका देनहरूलाई सर्वाधिक उपयोगमा ल्याउने मुलुकहरूमध्ये संयुक्त राज्य अमेरिका अग्रपङ्क्तिमा आउँछ नै।
‘आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्तो परिस्थितिमा सबैभन्दा पहिलो हत्या राष्ट्रियताको हुनेछ’ देशवासीका नाममा बिपीले दिएको स...
टोलवासीहरू जसले दशकौंदेखि सत्यमोहनलाई दिनहुँ देखिरहे, उनीहरूमध्ये नै कसैले जोशीका संस्मरणहरू समेट्न चलाए कति राम्रो हुन्थ्यो। ‘पूजा’मा आलिखित कतिपय संस्मरण जोशीलाई वैयक्तिक तवरमा चिन्ने सुन्दर ऐना पनि...
बैठक कोठाको वातावरण साधारण थियो। भित्तातिर एउटा टेबुलमा तबला थिए। सँगै भुइँमा हार्मोनियम थियो। भित्तामा एकदुई पारिवारिक र केही उनका फोटा सजिएका थिए। फ्रेममा राखिएका केही प्रमाणपत्र थिए। साधारण सोफा र...
‘टोपी’ नेपाली पहिचानको एकवस्त्रीय प्रतीकका रूपमा रहँदै आएको छ। झट्ट हेर्दा ‘टोपी’ टाउकामा मिल्ने रंगीन वा सादा सानो कपडाको तयारी पोसाक देखिन्छ। कपडाको टुक्रा सानो वा ठुलो आकारको हुनुमा त्यति अर्थ रहन्...
मानिसबाट उसको संस्कृति लोप भयो भने ऊ प्राणी मात्र बाँकी रहन्छ। मानिसले सांस्कृतिक भएर नै अन्य प्राणीभन्दा पृथक हुने हैसियत राख्दै आएको हो। अन्य कैयौं पर्वजस्तै बडा दसैं सांस्कृतिक भाइचारा, पारिवारिक म...
नेपालको राष्ट्रिय राजनीतिक इतिहासमा जनअधिकारमूलक राज्यव्यवस्था अर्थात् प्रजातन्त्रका लागि सङ्घर्षको मैदानमा ओर्लने साहसिला नारीहरूको सङ्ख्या त्यति ठुलो नभए पनि उल्लेख्य नै रहेको मान्न सकिन्छ।