साँझ पर्न लागेको बेला गाजो काट्दै गर्दा भिरबाट भाउजू लड्नुभयो । सेती नदीको किनारामा उहाँ पुग्नुभएछ । अकालमा घरकी गृहलक्ष्मी भाउजूको दुःखद निधन भएको घटना जिन्दगीभर बिर्सन सकिन्न।
राष्ट्रभक्त बिपीले सिक्किमलाई भारतमा गाभेको, पाकिस्तानमा ध्रुवीकरण भई बंगलादेशका नामले छुट्टै राज्य खडा भएको राजनीतिक घटना नजिकबाट नियालेका थिए। यता नेपालको आन्तरिक राजनीतिका कारण राजा र जनताबिचको सम्...