श्रीराम सुवेदी श्रीराम सुवेदी
जलवायु न्यायका लागि हेग गुहार्दै नेपाल
समाज
Clock १४ मंसिर २०८१ | ३ मिनेट पाठ
जलवायु न्यायका लागि हेग गुहार्दै नेपाल
नेपालले जलवायु परिवर्तनका नकारात्मक प्रभावका पीडितप्रति राज्यको दायित्व हुनुपर्ने दलिल इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) मा पेस गर्ने भएको छ।
Whatsapp
बर्सेनि तीन सय अर्ब जलवायु वित्तको वाचा
समाज
Clock १० मंसिर २०८१ | ४ मिनेट पाठ
बर्सेनि तीन सय अर्ब जलवायु वित्तको वाचा
दुई साता लामो संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) आइतबार बिहान सम्पन्न भएको छ।
Whatsapp
कोप-२९: जलवायु वित्तबारे निर्णय नहुँदा धनी देशविरुद्ध आक्रोश
समाज
Clock ०७ मंसिर २०८१ | ४ मिनेट पाठ
कोप-२९: जलवायु वित्तबारे निर्णय नहुँदा धनी देशविरुद्ध आक्रोश
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सम्पन्न हुन एक दिन बाँकी रहँदा जलवायु वित्तको आकार, प्रकृति, परिभाषा र स्रोतका विषयमा अझै सहमति हुन सकेको छैन।
Whatsapp
कोप–२९ मा नेपाली युवाले गरे प्रदर्शन
समाज
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
कोप–२९ मा नेपाली युवाले गरे प्रदर्शन
जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन् ।
Whatsapp
जलवायु वित्तको आकार र स्रोत निर्धारणमा अझै अन्योल
समाज
Clock ०४ मंसिर २०८१ | ४ मिनेट पाठ
जलवायु वित्तको आकार र स्रोत निर्धारणमा अझै अन्योल
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन सोमबारदेखि दोस्रो सातामा प्रवेश गर्दैगर्दा यसले जलवायु संकट सम्बोधन गर्न कति योगदान गर्ला भन्नेमा अझै अन्योल कायम छ ।
Whatsapp
‘जलवायु संकटको मारमा गरिब देश’
राजनीति
Clock २८ कार्तिक २०८१ | ३ मिनेट पाठ
‘जलवायु संकटको मारमा गरिब देश’
विश्वका ८० भन्दा बढी राष्ट्रका अध्यक्ष र सरकारप्रमुख उपस्थित समिटलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले जलवायु संकट धनी देशले निम्ताएको र त्यसको मूल्य गरिब देशले चुकाउनु परेको बताए।
Whatsapp
जलवायु संकट टार्न भूराजनीति बाधक बन्दैछ?
ग्राहक विशेष
Clock २६ कार्तिक २०८१ | ९ मिनेट पाठ
जलवायु संकट टार्न भूराजनीति बाधक बन्दैछ?
जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी संकटबारे छलफल गर्न र समाधानका उपाय खोज्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा सोमबार सुरु हुँदैछ।
Whatsapp
‘पहाड र समुद्र जोड्ने अवधारणा आवश्यक’
समाज
Clock ११ कार्तिक २०८१ | ५ मिनेट पाठ
‘पहाड र समुद्र जोड्ने अवधारणा आवश्यक’
‘हिमाल नहुँदा त्यहाँबाट बग्ने नदी रहँदैनन्, पहाडमा पानीको रिचार्ज हुँदैन, पानीबिना जंगल रहँदैनन्, पानीका मुल रहँदैनन, स्वच्छ खानेपानी र सिँचाइ हुँदैन,’ प्रधानमन्त्रीले भने।
Whatsapp
जलवायु परिवर्तनका कारण असोजमा तीव्र वर्षा र बाढी
समाज
Clock ०५ कार्तिक २०८१ | ३ मिनेट पाठ
जलवायु परिवर्तनका कारण असोजमा तीव्र वर्षा र बाढी
असोजको दोस्रो साता आएको भीषण वर्षा र बाढीका लागि तीव्र सहरीकरण र जलवायु परिवर्तन कारक रहेको वैज्ञानिक अध्ययनले देखाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस