अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
मानव मस्तिष्कमा माइक्रोप्लास्टिकको उपस्थिति बढ्दो क्रममा रहेको र दिमागले गर्ने नियमित कार्यलाई समेत यसले प्रभावित गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।