पहिलो, यो देशमा एउटा यातायात व्यवस्था विभाग नाम गरेको सरकारी अड्डा छ। यसले सवारी चालक अनुमतिपत्र नवीकरण पनि गर्छ। यस क्रममा जहिलेसम्म तिरिसक्नुपर्ने हो, त्यसको भोलिपल्टै गएमा पनि एक सय प्रतिशत जरिवाना...
‘मानिसको लिङ्ग दुईथरी हुन्छ– महिला र पुरुष’ भनेर पढाउँदै आए गुरुबा/गुरुआमाले विद्यालयदेखि नै । जबकि कौटिल्यको अर्थशास्त्रमा पुरुष–पुरुषबीच र महिला–महिलाबीचको सम्बन्धमा हुने सजाय उल्लेख छ ।
१० वर्षअघि यस्तो क्षेत्रफल २५ लाख २२ हजार हेक्टर थियो। यसरी हेर्दा खेती गर्ने जमिनको क्षेत्रफल पनि घटेको छ। यी यस्ता तथ्याङ्क हुन् जसले हाम्रो कृषि क्षेत्र बाटो बिराइरहेको पुष्टि गर्छन्।
सङ्घीयता बाहिर विरोध गर्ने भीमार्जुन आचार्य, चित्रबहादुर केसी, कमल थापा र राजेन्द्र लिङ्देनका कारण हैन, यसलाई कामधेनु गाईमा परिणत गर्न उद्यत सत्ता सञ्चालकहरूका कारण खतरामा छ।
राजधानीबाट करिब साढे २ घण्टामै पुगिने यो जिल्ला आदिवासी तामाङ समुदाय, हिमाल र पर्वतीय विशेषताहरू अध्ययनका लागि एकदम उपयुक्त स्थल पनि हो। तर ‘माल पाएर पनि चाल नपाएको’ अवस्थामा छन् यी सम्पदा।