प्रदेश २ मा मंगलबार एक सय १० जना नयाँ संक्रमित थपिएका छन् भने ४७ जना निको भएर घर फर्केका छन्। यससँगै प्रदेशमा संक्रमितको संख्या एघार हजार तीन सय ७० पुगेको छ भने डिस्चार्ज हुनेको संख्या पाँच हजार आठ सय...
प्रदेश २ मा आइतबार पहिलो पटक संक्रमित भन्दा डिस्चार्ज हुने बढी छ्न्। यस प्रदेशमा ७९ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ४२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रदेश २ मा आइतबार एकैदिन २ जना मृतक र २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुने सप्तरीको राजबिराज नगरपालिका–२ कि ६० वर्षीया महिला र रौतहटको मौलापुर नगरपालिका–३ का ३० वर्षीय पुरुष छन ।
प्रदेश २ मा बुधबार एकैदिन ३ सय ९२ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ८ सय ९२ पुगेको छ। देशभर एकैदिन थपिएका संक्रमितको संख्यामध्ये ५८ प्रतिशत यसै प्रदेशका छन्।
प्रदेश २ मा सोमबार २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ । एक साता भित्र मात्र १ हजार ५ सय ५५ नयाँ संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सबैभन्दा बढी ४८ जना संक्रमित पर्सा जिल्लामा थपिएका छन् । यससँगै पर्सामा कूल संक्रमित संख्या १ हजार २ सय २६ पुगेको छ । धनुषामा जनप्रतिनिधि, बैंक कर्मचारी, प्रहरी...
दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।
सप्तरीको सीमावर्ती क्षेत्रबाट नाउमा(काठको बोट) हरियो मटर तस्करी मौलाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–२ को कोशी पलारबाट महिनौदेखि नाउमा हरियो मटरका बोरा राखेर भारतको कुनौली तस्करी हुँदै आएको खुलेको...