सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ। 'सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो', अस्मिताका पिता बद्री पासवानल...
चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। विस्फोटका योजनाकार भनिएका सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ क...
मिथिलामा होलीको आकर्षक विशेषता हो–जोगिरा गीत। यसको सांस्कृतिक पृष्ठभूमि छ। होलिकालाई जलाएको हेर्न असुर र जोगीको दुई समूह आएका थिए भन्ने कथन छ। होलिका जल्न थालेपछि जोगीहरु खुसी भएको हुनाले त्यही खुसी ग...
सप्तरीको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका एक विरामीको आफन्तमाथि चिकित्सकले दुर्व्यवहार गरेका छन्। महिलाले दिएको मौखिक जाहेरीको आधारमा प्रहरीले दुर्व्यवहार गर्ने चिकित्सक डा. राजन जयसवालल...
प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले नागरिकसँग भने, ‘पैसा कमाउने धुनमा जघन्य अपराध घटाउन उद्यत् यस घटनाले मानवतामाथि नै प्रश्न खडा गरेको छ। सामान्य मानिसको दिमागले यो हदसम्मको अपराध घटाउन स...
माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वले सरकारको बहुमत कायमै हुने छ। ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्न...
मंसिर २० गते दिउँसो करिब १ बजे । सिरहा नगरपालिका–१४ नवटोली नजिक पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा आइरहेको स२त ७०३ नम्बरको ट्याक्टरले आफ्नै घरछेउ सडकमा खेलिरहेका चार वर्षीय बालक कार्तिक सदायलाई ठक्कर दिय...
जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बसेर कुन समिकरणलाई सहयोग गर्ने निर्णय गर्ने तय भएको थियो। तर पूर्वसमाजवादी पार्टी र राजपाबिच एकमत नहुँदा बैठक अनिर्णीत बन्यो।