छ महिनापछि गत सोमबार बसेको प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूको दबाबपछि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ। सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एसएमएस गरी प्रद...
पोहोर भदौ महिनाको अन्तसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए। आश्विनको अन्तमा सबै जिल्लाको ‘हटस्पट’ ट्याग हट्यो तर सिरहामा झुन्डिरह्यो। कारण थियो–सीमादेखि सहरसम्म बेपरवाह भीड।
गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।
सिरहा जिल्लाभरि दुई सय ७५ वटा सुनचाँदी पसल सञ्चालनमा छन्। लहानमा मात्रै ६३ वटा पसल संचालित छन्। पछिल्लो घटनाक्रमले व्यापारीहरु डराएका छन्। सुरक्षाको प्रत्याभूति नभए यहाँबाट व्यापारीहरु पलायन हुने छन्।
लहानका सुनचाँदी व्यापारीको घरमा डकैतीपछि लुटेर लगेको बा १० च ९३०२ नम्बरको जीप केहिबेर अघि सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हाबाट फेला परेको छ। सूचना पछ्याउँदै जाँदा अन्कन्टार स्थानमा बेवारिसे अवस्थ...
लहानका सुनचाँदी व्यापारीको लहान नगरपालिका–७ स्थित घरमा डकैती भएको छ। हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका छन्। प्रति...
माओवादीबाट निर्वाचित भइ नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि उनीहरुको संसद पद खारेज भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले चारैजना प्...