मानव बस्ती नै जोखिममा पार्ने गरी सिरहाको धनगढीमाई नगरपालिका –१३ र गोलबजार नगरपालिका –१ मा भैरहेको खानीजन्य पदार्थ उत्खन्न प्रशासनले हस्तक्षेप गरेर रोकेको छ।
मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’ नेपाली कांग्रेसमा स्थानीय तह चुनावमा तालमेल हुने दहालको भनाई छ।
सत्तारूढ अर्को दल माओवादी केन्द्रले पनि चुनावी कार्य योजनासहित आफ्ना नेता–कार्यकर्तालाई गाउँगाउँमा परिचालन गरेको छ। केन्द्रीय नेताहरू कार्यकर्ता प्रशिक्षण र गाउँ जागरण अभियानलाई तीव्रता दिएको छ। माओवा...
आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीमा भर्ना आवेदन खुलाइएको छ। फाराम मधेस प्रदेशका आठ वटै जिल्ला प्रहरी परिसरमा युवायुवतीको भिड लागेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका...
यी धार्मिक मठमन्दिरले यस प्रदेशको पर्यटन सम्भावनालाई व्यापक बनाउँदैछ। धनुषाको जानकी मन्दिर विश्वभरका हिन्दुहरूको आस्था केन्द्र हो। यो मन्दिर प्रदेशकै बढी पर्यटक आउने ठाउँ हो।