मिथिलेश यादव मिथिलेश यादव
सिरहा १ मा रामशंकर यादव विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
सिरहा १ मा रामशंकर यादव विजयी
सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
Whatsapp
सप्तरी १ (२) बाट जनमत पार्टीका सकिल मिया विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
सप्तरी १ (२) बाट जनमत पार्टीका सकिल मिया विजयी
सप्तरी क्षेत्र नम्बर १(२)बाट जनमत पार्टीका सकिल मिया प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।
Whatsapp
पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित
पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
Whatsapp
सप्तरी २ मा १८ हजार बढी मतान्तरले सिके राउत विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सप्तरी २ मा १८ हजार बढी मतान्तरले सिके राउत विजयी
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
Whatsapp
सप्तरीमा जनमतको तेस्रो जित: क्षेत्र नम्बर ३(२) मा शम्भु साह विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सप्तरीमा जनमतको तेस्रो जित: क्षेत्र नम्बर ३(२) मा शम्भु साह विजयी
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को २ मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन्। साह ४८ मतले विजयी भएका हुन्।
Whatsapp
सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत
मधेस प्रदेशसभा सदस्यमा सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव र २(क)बाट निर्वाचित जनमत पार्टी सतिश सिंह। तस्बिर : नागरिक
Whatsapp
मतपेटिकाको सिल नमिलेको भन्दै जसपा प्रतिनिधिले गरे मतगणना बहिस्कार
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
मतपेटिकाको सिल नमिलेको भन्दै जसपा प्रतिनिधिले गरे मतगणना बहिस्कार
सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन्।
Whatsapp
सप्तरी क्षेत्र नम्बर २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंह विजयी
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
सप्तरी क्षेत्र नम्बर २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंह विजयी
सप्तरी क्षेत्र नम्वर २ (१) बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित भएका छन्। सिंह ८७०५ मतअन्तरले विजयी भएका हुन्।
Whatsapp
सप्तरीबाट जनमतको विजयी सुरुवात,प्रदेशसभा सदस्यमा यादव निर्वाचित
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
सप्तरीबाट जनमतको विजयी सुरुवात,प्रदेशसभा सदस्यमा यादव निर्वाचित
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(२)बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस