पवित्रा सुनार पवित्रा सुनार
पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने
स्वास्थ्य
Clock ०२ जेष्ठ २०८० | २ मिनेट पाठ
पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने
नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।
Whatsapp
सांसद भण्डारीको उपचार मुम्बईमा
समाज
Clock ०५ फागुन २०७९ | २ मिनेट पाठ
सांसद भण्डारीको उपचार मुम्बईमा
आफ्नै भान्छामा खाना पकाउने (एलपी) ग्यासको आगोले जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई कीर्तिपुर अस्पतालको सल्लाहमा उपचारका लागि भारतको मुम्बई लगिएको छ।
Whatsapp
बालबालिकामा बढ्दै आँखा क्यान्सर
स्वास्थ्य
Clock ०४ फागुन २०७९ | ३ मिनेट पाठ
बालबालिकामा बढ्दै आँखा क्यान्सर
हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो।
Whatsapp
बुस्टर डोजको लागि छैन खोप
स्वास्थ्य
Clock १२ पौष २०७९ | २ मिनेट पाठ
बुस्टर डोजको लागि छैन खोप
छ महिनाअघि नै कोभ्याक्स सुविधाअन्तर्गत चीनमा उत्पादन भएको साइनोभ्याक नामक ४० लाख खोप न प्रयोग गर्ने र नगर्ने बारेमा अन्योल सिर्जना भएको खोप विज्ञहरूले जनाएका छन्।
Whatsapp
फेरि बढ्यो कोरोनाको जोखिम
स्वास्थ्य
Clock ११ पौष २०७९ | २ मिनेट पाठ
फेरि बढ्यो कोरोनाको जोखिम
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Whatsapp
‘डेंगी संक्रमितले नरम र पोषणयुक्त खानेकुरा खानू’
स्वास्थ्य
Clock २५ असोज २०७९ | २ मिनेट पाठ
‘डेंगी संक्रमितले नरम र पोषणयुक्त खानेकुरा खानू’
हाल धेरै जनामा फैलिरहेको डेंगीमा कतिपय बिरामी कस्तो खाना खाने र कस्तो खाना नखाने भन्ने विषयमा अन्यौलमा परेका छन्।
Whatsapp
‘भित्रभित्रै मुटु खाने रोगबाट मुक्त बनौं’
स्वास्थ्य
Clock १५ असोज २०७९ | ४ मिनेट पाठ
‘भित्रभित्रै मुटु खाने रोगबाट मुक्त बनौं’
‘तपाईंको शरीरमा पनि ज्यानै जाने रोगले जरा गाडिसकेको हुन सक्छ ! तर यी रोगले कुनै लक्षण नदेखाउन सक्छन्। समयमै स्वास्थ्य जाँच गरौं’, मुटु तथा रगतजन्य रोगहरूबाट बच्न सकिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम...
Whatsapp
डेंगी नियन्त्रणमा सरकार उदासीन
स्वास्थ्य
Clock १० असोज २०७९ | ३ मिनेट पाठ
डेंगी नियन्त्रणमा सरकार उदासीन
नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।
Whatsapp
डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान
स्वास्थ्य
Clock ०४ असोज २०७९ | ४ मिनेट पाठ
डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान
सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस