नागरिक संवाददाता नागरिक संवाददाता
बेलायत र फ्रान्स पठाउने भन्दै करोडौं ठगी गर्ने तीन पक्राउ
समाज
Clock २० चैत्र २०८० | १ मिनेट पाठ
बेलायत र फ्रान्स पठाउने भन्दै करोडौं ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार तीनजनालाई पक्राउ गरेको जनाएको छ।
Whatsapp
भक्तपुरबाट २० जुवाडे पक्राउ
समाज
Clock २० चैत्र २०८० | २ मिनेट पाठ
भक्तपुरबाट २० जुवाडे पक्राउ
भक्तपुरबाट एकसाथ २० जुवाडे पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं-५ त्रिशुलडाँडाको एक होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
Whatsapp
आगलागी पीडितलाई आर्थिक सहयोग
समाज
Clock १८ चैत्र २०८० | १ मिनेट पाठ
आगलागी पीडितलाई आर्थिक सहयोग
गत चैत २ गते कालिकोटको खाँडाचक्र नगरपालिका– ५ मा रहेको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा स्थानीय ५० वर्षीय नन्दराम चौंलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती चौंलागाईं गम्भीर घाइते भएकी थिइन्।
Whatsapp
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति घोषणा
समाज
Clock १८ चैत्र २०८० | १ मिनेट पाठ
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति घोषणा
सीमा क्षेत्रका विद्यार्थीका निम्ति सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।
Whatsapp
सहकारीपीडितबारे भाेलि राज्य व्यवस्था समितिमा छलफल
अर्थ
Clock १३ चैत्र २०८० | १ मिनेट पाठ
सहकारीपीडितबारे भाेलि राज्य व्यवस्था समितिमा छलफल
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहकारी ठगीको विषयलाई केन्द्रमा राखेर बुधबार बैठक बोलाएको छ।
Whatsapp
इण्डो–नेपाल टी–२०ः सुदूरपश्चिम र मधेश प्रदेश विजयी
खेल
Clock १२ चैत्र २०८० | २ मिनेट पाठ
इण्डो–नेपाल टी–२०ः सुदूरपश्चिम र मधेश प्रदेश विजयी
भरतपुरमा जारी इण्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन्।
Whatsapp
बाल गृहमा धूमधाम होली
समाज
Clock १२ चैत्र २०८० | १ मिनेट पाठ
बाल गृहमा धूमधाम होली
कपिलवस्तुको तौलिहवा स्थित बाल गृहमा धूमधाम साथ होली मनाइएको छ। बालगृहमा रहेको २९ बेसाहारा बालबालिकाहरुले एक आपसमा होलीका रंग साटासाट गरेर धूमधामसँग होली मनाएका हुन।
Whatsapp
‘लुम्बिनी विकासमा सरकार प्रतिबद्ध’
राजनीति
Clock ११ चैत्र २०८० | ४ मिनेट पाठ
‘लुम्बिनी विकासमा सरकार प्रतिबद्ध’
विश्व शान्ति र नेपालमा लगानीको आह्वानसहित लुम्बिनीमा जारी दुई दिने लुम्बिनी सम्मेलन (कन्क्लेभ) शुक्रबार सम्पन्न भएको छ।
Whatsapp
बाँसबारी जग्गाबारे भइरहेको ‘प्रहसन’ को छिनोफानो अदालतले गर्छ: चौधरी
समाज
Clock १० चैत्र २०८० | ४ मिनेट पाठ
बाँसबारी जग्गाबारे भइरहेको ‘प्रहसन’ को छिनोफानो अदालतले गर्छ: चौधरी
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बाँसबारी जग्गाका विषयमा अहिले ‘प्रहसन’ चलिरहेको टिप्पणी गर्दै त्यसको छिनोफानो अदालतले गर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस