सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको पाँच दिन पूरा भइसक्दा प्रारम्भिक बैठकसम्म बसेको छैन। समितिका संयोजक तोकिएका नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अहिलेसम्म पनि औपचारिक रुपमा बैठकको आह्व...
अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट सन्तुलित देखिए पनि अर्थतन्त्रलाई चलायमान बनाउने नदेखिएको टिप्पणी नेपाल उद्योग परिसंघले गरेको छ।
सोमबार राति भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको २३ लाख बराबरको काजु किसमिस जनकपुरधाम उपमहानगरपालिका-१ सीता चौकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीनवटा टिप्पर नियन्त्रणमा लिएको छ।