सुदूरपश्चिम प्रदेशको कैलालीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको छ। जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको हो।
कोरोना कालमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा राज्यलाई करोडौं रूपैया व्ययभार पारेको विषयमा संयुक्त राष्ट्रसंघीयको परियोजना सेवा कार्यालय ‘युनोप्स’ले आफ्नो कार्यालय त्यस्तो कार्यमा संलग्न नभएको जनाए...
डोल्पा घर भएकी २७ वर्षीय बिरचना बुढाको सोमबार दिउँसो साढे दुई बजे नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए।