नागरिक संवाददाता नागरिक संवाददाता
२४ सय कुखुराका चल्ला नष्ट गरियो
समाज
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
२४ सय कुखुराका चल्ला नष्ट गरियो
कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।
Whatsapp
सेयरदेखि गजेडीको दुर्व्यवहार र मृत्युमा विभेदसम्म
राजनीति
Clock २२ साउन २०८१ | ३ मिनेट पाठ
सेयरदेखि गजेडीको दुर्व्यवहार र मृत्युमा विभेदसम्म
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सेयर बजारलाई निगरानीमा राख्नुपर्ने बताएका छन्।
Whatsapp
वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब
अर्थ
Clock २२ साउन २०८१ | ४ मिनेट पाठ
वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब
मुलुकको आन्तिरिक अर्थतन्त्र अपेक्षित सुधार नभए पनि वाणिज्य बैंकहरूले भने नाफा बढाएका छन्।
Whatsapp
कानुन व्यवसायीलाई नियन्त्रण गर्ने विधेयक संसद्मा
राजनीति
Clock २२ साउन २०८१ | ३ मिनेट पाठ
कानुन व्यवसायीलाई नियन्त्रण गर्ने विधेयक संसद्मा
सरकारले कानुन व्यवसायीलाई नियन्त्रण गर्ने गरी विधेयक ल्याएको छ। नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० संशोधन गर्ने विधेयक पारित भएमा कानुन व्यवसायीको आचरणको गम्भीर अध्ययन गरी उनीहरूलाई कारबाही गरिने छ।
Whatsapp
मानिसमाथि आक्रमण गर्ने बाघ १५ घण्टापछि नियन्त्रणमा
समाज
Clock २० साउन २०८१ | १ मिनेट पाठ
मानिसमाथि आक्रमण गर्ने बाघ १५ घण्टापछि नियन्त्रणमा
नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ।
Whatsapp
कपिलवस्तुमा करेन्ट लागेर दुई जनाको मृत्यु
समाज
Clock १६ साउन २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा करेन्ट लागेर दुई जनाको मृत्यु
कपिलवस्तुको कृष्णनगर– ९ जुमिला गाउँमा एक जना पुरुष र सुद्धोदन गाउँपालिका-५ सिवलवामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
Whatsapp
पोखरामा भएको स्कुल बस दुर्घटनाको अध्ययन गर्न महानगरको समिति
समाज
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
पोखरामा भएको स्कुल बस दुर्घटनाको अध्ययन गर्न महानगरको समिति
पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले अध्ययन समिति बनाएको छ। उक्त बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी र उनका छोरा सहित दुइजनाको ज्यान गएको थियो।
Whatsapp
ताप्लेजुङमा ‘डिभोर्स’ का मुद्दामा नयाँ रेकर्ड
समाज
Clock १३ साउन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा ‘डिभोर्स’ का मुद्दामा नयाँ रेकर्ड
ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनाहरूले नयाँ रेकर्ड कायम गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका कुल ३५५ मुद्दामध्ये ५७ प्रतिशत अर्थात् २०२ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्।
Whatsapp
मौद्रिक नीतिप्रति अटोमोबाइल व्यवसायी असन्तुष्ट
अर्थ
Clock १३ साउन २०८१ | २ मिनेट पाठ
मौद्रिक नीतिप्रति अटोमोबाइल व्यवसायी असन्तुष्ट
नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिप्रति अटोमोबाइल व्यवसायी असन्तुष्ट देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस