बल्खुमा बगेकाप्रति मैले प्रयास गर्दागर्दै बाढीले बगाएकाहरूलाई उद्धार गर्न सकिन भनेर गृहमन्त्रीले नैतिकता जोगाउनकै लागि भए पनि पदबाट राजीनामा दिनुपर्ने हो।
हरेक वर्षझैँ यो वर्ष पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइयो। यो वर्ष ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस सम्पन्न भयो।
एमालेले आफूलाई श्रमजीवी वर्गको राजनीतिक अगुवाका रूपमा परिचित गराउँछ। श्रमिक किसानमैत्री पार्टी भन्ने गर्छ। पार्टीको अधिकतम कार्यक्रम समाजवाद हो भन्ने उक्ति नेतृत्वले भन्न छोडेका छैनन्।
पितृसत्तात्मक समाजले महिला तथा छोरीहरूलाई आफूमाथि हुने गरेका हिंसा तथा बलात्कारीका विरुद्धमा बुलन्द आवाज उठाउन कहिल्यै सिकाएन, बरु समाजमा इज्जत र प्रतिष्ठाको भूत देखाएर जहिल्यै यौनजन्य घटना लुकाउन बल...