विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।
उपचारमा संलग्न डा. सच्चेकुमार पहाडी र डा. मृगेन्द्रराज पाण्डेले हृदयाघातकै कारण राजा महेन्द्रको मृत्यु भएको बताए पनि भारतीय डाक्टर भाटिया चितवन पुगेर उपचारमा संलग्न भएपछि राजाको स्वास्थ्य झन् जटिल हुन...
पृथ्वीनारायण हिँडेका बाटो नै ‘सेनाको बाटो’ हो भन्ने कुरामा नेपाली सेना आगामी वर्षहरूमा पनि प्रबल, अविचल र निर्भय बनेर उभिएमा राष्ट्रका शत्रु–भञ्जन गर्न जनताले पनि मद्दत गर्नेछन्।
केही परजीवी, दास र विदेशीका अनुचरले नेपाल कमजोर बनाउन संविधानमा विदेशीका कार्यसूची घुसाए। त्यसैलाई महान् उपलब्धि भनिरहेका छन्। तिम्रो उपलब्धि तिमीसँग राख। जनआवाजको सम्मान गर्दै ‘धर्म निरपेक्ष’ शब्दलाई...
जनप्रतिनिधिका नाममा दलको टिकटमा वा ‘स्वतन्त्र’ भएर उठ्नेहरू राष्ट्रघाती, भ्रष्ट, नालायक वा शंकास्पद छन् भने त्यस्तालाई ‘भोट दिन्न’ (राइट टु रिजेक्ट) भन्ने स्पष्ट व्यवस्था गरिनुपर्छ।
कैयन् मिडियाबाट प्रायोजित ढंगले कसैलाई तानाशाह र कसैलाई देवदूत बनाइयो नेपालमा। अधिकांश जनताले त्यो पत्याए। सत्य–असत्यको मीमांसा गरिएन। आज पनि कतिलाई देवदूत र कतिलाई भूत भनिँदैछ।
सिद्धार्थ गौतम युवक थिए । उनी बुद्ध भइसकेका थिएनन् । ‘बुद्ध’ बन्न ज्ञानसंग्रह गरिरहेका थिए । बुद्ध अर्थात ज्ञानी भनेको नाम, जात, दर्जा वा विशेषण होइन । बुद्ध ज्ञानीको पर्याय हो । शंकराचार्य अर्थात शिख...