एपी एपी
म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए
अन्तर्राष्ट्रिय
Clock ०४ असोज २०७९ | १ मिनेट पाठ
म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए
उत्तर–मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन्।
Whatsapp
बेइजिङ एक खानीमा बाढी पस्दा चौध जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०२ असोज २०७९ | १ मिनेट पाठ
बेइजिङ एक खानीमा बाढी पस्दा चौध जनाको मृत्यु
राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।
Whatsapp
महारानी एलिजाबेथकाे पार्थिव शरीर लण्डन ल्याइँदै
अन्तर्राष्ट्रिय
Clock २६ भदौ २०७९ | २ मिनेट पाठ
महारानी एलिजाबेथकाे पार्थिव शरीर लण्डन ल्याइँदै
सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पुर्‍याइने छ। मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ। बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ। असोज ३ ग...
Whatsapp
तीन करोड तीसलाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल
अन्तर्राष्ट्रिय
Clock १९ भदौ २०७९ | १ मिनेट पाठ
तीन करोड तीसलाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल
पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ।
Whatsapp
मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित १८ मारिए
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०७९ | १ मिनेट पाठ
मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित १८ मारिए
पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ। विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन्।
Whatsapp
४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने  एफएओको प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ०५ भदौ २०७९ | ३ मिनेट पाठ
४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण
आर्थिक मन्दीको निकटमा रहेका युरोपेली देशलाई बढ्दो ऊर्जा लागतले आगामी शिशिरमा चिसो र अँध्यारोमा जीवन बिताउनुपर्ने चिन्ताले सताएको छ। खाद्यान्नको उच्च मूल्य र अभाव, युक्रेन र रूसबाट भएको मल र खाद्यान्न...
Whatsapp
सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०४ भदौ २०७९ | १ मिनेट पाठ
सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु
सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट...
Whatsapp
मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमणः दश जना मारिए
अन्तर्राष्ट्रिय
Clock ०४ भदौ २०७९ | १ मिनेट पाठ
मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमणः दश जना मारिए
हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए। शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो।
Whatsapp
अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको आरोप
अन्तर्राष्ट्रिय
Clock ०४ भदौ २०७९ | १ मिनेट पाठ
अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको आरोप
एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस