दलित समुदायप्रति होच्याएर बोल्ने प्रवृत्ति जिउँदै छ। दलितलाई कुजात भन्नेलगायतका निम्छरा शब्द प्रयोग गरी गालीगलोज गर्ने मनुवादी चेतको अन्त्य कहिले हुन्छ?
आफूलाई माथिल्लो दर्जाको रूपमा परिचित गराउनका लागि अरूलाई तल पार्नुपर्छ भन्ने विचलित मानसिकता पालेर बसेकाहरूबाट नै जातीय विभेदका नरसंहार दोहोरिइरहेका छन् भन्ने बुझाइ राज्यसत्ता सञ्चालन गर्नेहरूलाई कहिल...