धेरैलाई लाग्दो हो, राजाको पनि कुनै पीर, व्यथा हुन्छ र ? तर मानवीय सम्वेदनशीलताका कारण सर्वसाधारणले झैँ राजाहरूले पनि विषाद, पीर, व्यथा र असन्तुष्टिहरू पचाउनुपर्ने हुन्छ । राजा वीरेन्द्रले पनि आफ्नो जी...
पञ्चायतकालकै कुरा हो, एकजना सांसदले ‘मीठो खाजा खुवाउँछु’ भनेर काठमाडौँको एउटा गल्लीभित्र लगे । उनीबाट केही ‘समाचार’ हात लाग्ने आशामा म उनको पछि लागेँ । मेरीबास्सै, रक्सी–चुरोट, अनेकौँ मांसाहारी व्यञ्ज...
सत्ता परिवर्तन मात्रै जनताले खोजेका होइनन्, रूपान्तरण खोजेका छन् । त्यो भनेको राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, समृद्धि र हरेक नेपालीको सुखद भविष्यको प्रत्याभूति पनि हो ।