चौतारीमा बसेर मुस्कानमय मदिरा बेच्ने कान्छी र सिद्धान्त एवं नैतिकता बेच्नेको तुलना गर्दा कान्छीको स्तर धेरै माथि छ । उनले आत्मा, शरीर, वचन र नैतिकता होइन, रक्सीमात्र बेचिन् ।
कथम्कदाचित तेस्रो विश्वयुद्ध सुरु भएमा विश्वको मानचित्रबाट कैयन् राष्ट्र लोप हुन सक्छन्। त्यस्तो अवस्थामा पनि नेपाल र नेपालीलाई बचाउन सक्ने सक्षम नेतृत्व चाहिएको छ नेपाललाई।
सन् १९०६ को अप्रिल १० मा अमेरिका गएका रसियन लेखक म्याक्सिम गोर्कीले एउटी महिलासँग होटलमा रात बिताएका कारण उनी ठूलो विवादमा परे। रसिया र अमेरिकाको तीक्तता त्यहीँबाट सुरु भयो।
आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।