सडक खुलाजस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू।
असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।
प्रत्येक वर्ष नेपाली भाषा–साहित्यमा सयौं पुस्तक प्रकाशित हुन्छन्। जसमध्ये दश प्रतिशत जति पुस्तकले मात्र चर्चा पाउने गरेको मानिन्छ। अन्य पुस्तकहरूमा पाठकको मात्र नभएर सम्बन्धित विधामा चासो राख्नेहरू र...
उनका कृति हेर्दा मातृभाषामा गरिएको साहित्यिक अभ्यासले नेपाली साहित्यलाई प्रशस्त लाभ भएको देखिन्छ। मातृभाषामा गरिएको साहित्यिक लगानी नेपाली भाषाका लागि पनि सुखकर भएको छ। यसले मातृभाषा र समग्रमा नेपाली...
कुनै पनि भू–भागमा सशरीर पुगेर आफ्नै आँखाले देख्नु र हृदयले आत्मसात् गर्नुको आनन्द अर्कै हुन्छ। त्यही आनन्दलाई नियात्राकार जीवा लामिछानेले उतारेका छन्, ‘देश देशावर’मा। ‘सरसर्ती संसार’पछिको यस नियात्रा...