रुकुममा भएको मनकलाको हत्याले भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन हामी सबैलाई पाठ पढाउनुपर्ने हो तर आम रूपमा उनको परिवारमा परेका बज्रपात उनका लागि सीमित हुने निश्चित छ।
पीडाको पहाडले थिचिएको दुर्गम बस्तीभित्रका अबोध नागरिक। लालसाविहीन मुहारभित्र लोलाएका नजर। छलकपट र स्वार्थ कहीं कतै देखिंदैन यहाँ। १० वर्ष चलेको आन्तरिक द्वन्द्वले रुकुमका दुर्गम गाउँ आज पनि पुरानै अवस...
अधिकारका क्षेत्रमा काम गर्नेहरूले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेको धेरै भयो। त्यसो त ‘हाम्रो शरीर हाम्रै हो’ भन्ने विषयमा पनि बहस चलिरहने गर्दछ। पछिल्लो संविधान लेख्दा यस्ता विषयलाई समेटिएको भए पनि...
त्रिवेणी गाउँपालिका वडा नं. ४ रुकुमकी शान्ता (नाम परिवर्तन) सानैदेखि पढाइमा राम्रै थिइन् । उनी ३ दाइ र ४ बहिनीमध्ये कान्छी छोरी हुन। सानो उमेरमा उनी घरको काम गर्ने, आमा र भाउजूलाई काममा सघाउने गर्दथिन...
‘विपत्ति म आउँछु भनेर जानकारी दिएर आउँदैन’ त्यस्ता विपत्ति शारिरीक र मनोवैज्ञानिक रुपले सामना गर्नसक्नु नै मानव क्षमता हो। यतिबेला नेपालमा मात्र नभई विश्व समुदाय नै कोरोना भाइरसको महामारीले ग्रसित र...
पश्चिम रुकुम मुसीकोट नगरपालिकामा जन्मिएकी उनको १६ वर्षको कलिलो उमेरमा विवाह भएको थियो । घरेलु कामदारका रूपमा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी उनले ३ सन्तान जन्माउँछिन् ।
दुर्गम पहाडी जिल्लाहरुमा आज पनि महिलाहरु अनेकन समस्याका भारी बोकेर बसिरहेका छन्। हर क्षेत्रमा पिछडिएका ग्रामिण भेगका अधिकांस महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगारी र राजनैतिक पहुचमा छैनन्।
तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाईते, अपाङ्ग, टुहुरा, एकल/महिला, विस्थापित, अङ्गभङ्गको संख्या गनि नसक्नुको छ ।
बिश्व स्वास्थ्य संगठनका अनुशार मानसिक स्वास्थ्य एउटा अवस्था हो । जसमा ब्यक्तिले आफूसंग भएको सामथ्र्यलाई महशुस गर्ने, जीवनमा आईपर्ने सामान्य तनाबलाई सामनागर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्...