महाकाली ८६ वर्ष लागिसकिन्। पिताको विरासत धानेर बसेकी छन्। अनुहारमा कान्ति र जीवनमा शान्ति छ। गौरीले सुम्पेकी नासो बालिका शान्ति–कान्तिलाई स्वयं अबोध बालिका महाकालीले हुर्काई संगीतमा एक सरगम र चित्रकला...
जुन वेला हामी यो यात्रा गर्दै थियौँ, त्यतिवेला नेपाली साहित्यमा पिताजीको उचाइ लगभग सगरमाथाको हाराहारी कायम भइसकेथ्यो। पिताजीलाई कसैले ढगाउन र हल्लाउन नसक्ने अवस्था बनिसकेथ्यो। घरपरिवारमा पनि आमाले सधै...
यदि प्रधानमन्त्रीले अहिलेको समस्या बुझेका भए आज अक्सिजन प्लान्ट, सघन कक्ष, कोरोना बिरामीको सम्पर्कमा आएका मानिस बस्ने व्यवस्थित एकान्त कक्ष आदिको उद्घाटन भइरहेका हुन्थे होला।
पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको...
उद्दालकका पुत्र श्वेतकेतुले न्यग्रोध रूखको फलभित्रको बीउ त देखे, तर बीउभित्रको सूक्ष्म सार देखेनन् रे। उद्दालकले पुत्र श्वेतकेतुले देख्न नसकेको बीउ भित्रको त्यो सूक्ष्म सार, जुन सारबाट त्यो महान् न्यग...