अन्तर्राष्ट्रिय स्तरमा नेपालको गिर्दो साखलाई उच्च राख्न असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित माटो सुहाउँदो नीतिनिर्माण आजको आवश्यकता हो। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले न...
‘धर्मसँग यस्तो रहस्यमय चाबी छ, जसले हृदयको ढोका खोलिदिन्छ, जहाँबाट अमृतको वर्षा हुन्छ। त्यही चाबीको नाम हो– ध्यान। यही ध्यानबाट घट्ने चामत्कारिक घटनाबाट साधक परम सन्तुष्ट हुन जान्छ।’
राष्ट्रिय जीवनमा गुन भनेको बारम्बार हुँदैन। नेपाललाई आधिकारिक एवं कानुनी रूपमा स्वतन्त्र राष्ट्रको मान्यता प्राप्त गराउन गुन लगाएका नायकलाई विभूतिको संज्ञा दिनु अनुपयुक्त नहोला।
विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।