बिजुली बेचेर देश धनी हुने स्वार्थको रोटी बेचिरहँदा हिमाल, पर्वतमा जलवायु परिवर्तनले पार्न सक्ने अपार क्षति, पर्यावरण र जैविक विविधताको विनाशको अध्ययन अहिलेको ठूलो आवश्यकता हो।
अनेक किसिमका खनिज र मिनरलहरू प्रकृतिले दिन्छ। त्यसको न्यायोचित प्रयोग गर्नु, हरेक कृत्यमा वातावरण, इकोसिस्टम र जैविक विविधतालाई केन्द्रमा राख्नु आजको ठूलो आवश्यकता हो।
युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चारमध्ये एक जना आफ्नो घरमा सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको अभावमा छन् र विश्वको लगभग आधा जनसंख्या उचित रूपमा व्यवस्थित सरसफाइ नभएका ठाउँमा बस्छन...
भवन निर्माण–संहिताको साँचो पालना नेपालले बेलैमा सिक्नुपर्ने ठुलो पाठ हो। टर्की र सिरियाको घटनाबाट नेपालका ठेकेदारहरू, त्यसका डिजाइन र निर्माणमा संलग्न सबैलाई जिम्मेवार निकायले कारबाही नगरेसम्म यस्ता...
संसार यतिखेर कतारका होटल, भव्य स्टेडियम, विशाल सामुद्रिक किनारहरूमा रमाइरहँदा यी भव्य पूर्वाधार कसरी बने? त्यहाँ कसका रगत र पसिना सिँचिए? दुर्घटनामा कति मरे? चर्को घाम, कडा परिश्रम र अहोरात्र खटाइले क...
छोरा एन्ड्रयुलाई यौन दुर्व्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो र ठुलो धनराशी क्षतिपूर्ति गर्नुपर्यो। रानी एलिजाबेथ द्वितीयाले नागरिक यौन दुर्व्यवहारको मुद्दामा भर्जिनिया गिफ्रेसँग प्रिन्स एन्ड्युको...
स्थानीय चुनाव नितान्त आफ्नो/छिमेकको विकास सम्बन्धी निकाय चुन्ने नियमित काम भएकाले यसलाई अति राजनीतिको चंगुलबाट निकाल्न ढिला गर्नु हुँदैन। पार्टीको आधिकारिक चुनाव चिह्नबाट लड्ने परम्परा खारेज गर्नुपर्छ...