यहाँ सबै भिखारी नै छन्। धनाढ्यहरू पनि दीनहीन भावमा मन्दिरभित्र गएर भगवान्सँग मागिरहेका हुन्छन् भने मन्दिरबाहिर पनि गरिब भिखारीहरू दीनहीन अवस्थामा बसेर भक्तजनहरूसँग मागिरहेका हुन्छन्।
खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि...
आखिर केही सिप नलागेपछि रुक्माङ्गदले तरबार लिएर पुत्र धर्माङ्गदको शिर काट्न तयार भए। धर्माङ्गदले पनि आफ्ना मातापिताको चरणमा शिर राख्दै प्रणाम गरेर भगवान् विष्णुको ध्यानमा मग्न भई आफ्नो शिर झुकाइदिए।
पहिले पहिलेका राजाहरू धेरै नै धार्मिक एवं तन्त्रमा विश्वास गरेर देवताहरूका स्थापना गरेको देखिन्छ। कतिपय राजा त आफैंले तान्त्रिक सिद्धि प्राप्त गरेका पनि छन। हाम्रो वंशावली अनुसार महालक्ष्मीका साधक राज...
नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम प...