एजेन्सी एजेन्सी
ईरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरे परिणाम नराम्रो हुने अमेरिकाको चेतावनी
अन्तर्राष्ट्रिय
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
ईरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरे परिणाम नराम्रो हुने अमेरिकाको चेतावनी
अमेरिकी रक्षा मन्त्री लयड जे अस्टिनले इजरायलमाथि ईरानले प्रत्यक्ष आक्रमण गरे परिणाम नराम्रो हुने चेतावनी दिएका छन्।
Whatsapp
इजरायली आक्रमण पछि १० लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित
अन्तर्राष्ट्रिय
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
इजरायली आक्रमण पछि १० लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलको लगातार जारी हवाई आक्रमणका कारण देशभर १० लाखभन्दा बढी नागरिक विस्थापित भएको र ८० हजारले देश छोडेको बताएका छन्।
Whatsapp
हिजबुल्लाह पछि यमनमा हुथी विद्रोहीमाथि इजरायलको आक्रमण
अन्तर्राष्ट्रिय
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
हिजबुल्लाह पछि यमनमा हुथी विद्रोहीमाथि इजरायलको आक्रमण
इजरायलले लेबनानमा हिजबुल्लाहमाथि आक्रमण पछि अब यमनमा हुथी विद्रोहीमाथि आक्रमण सुरु गरेको छ।
Whatsapp
नसरुल्लाहका नजिक मानिएका हाशिमलाई हिजबुल्लाह प्रमुखको जिम्मेवारी
अन्तर्राष्ट्रिय
Clock १३ असोज २०८१ | १ मिनेट पाठ
नसरुल्लाहका नजिक मानिएका हाशिमलाई हिजबुल्लाह प्रमुखको जिम्मेवारी
इजरायली आक्रमणमा हिजबुल्लाहका प्रमुख सैयद हसन नसरुल्लाहको मृत्यु भएपछि हाशिमलाई नयाँ नेता चयन गरिएको हो।
Whatsapp
अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १३ असोज २०८१ | १ मिनेट पाठ
अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु
अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु भएको छ। हेलेनका कारण हजारौँ मानिस प्रभावित भएका छन्।
Whatsapp
जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा
अन्तर्राष्ट्रिय
Clock ११ असोज २०८१ | १ मिनेट पाठ
जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा
समाचार संस्था रोयटर्सका अनुसार पूर्व रक्षा मन्त्री समेत रहेका शिगेरू जापानको नयाँ प्रधानमन्त्री बन्ने तय भएको हो।
Whatsapp
तिरुपति मन्दीर प्रसाद विवादः मथुरा, अयोध्या लगायतका मन्दीरमा बाहिरी प्रसादमाथि रोक
अन्तर्राष्ट्रिय
Clock ११ असोज २०८१ | १ मिनेट पाठ
तिरुपति मन्दीर प्रसाद विवादः मथुरा, अयोध्या लगायतका मन्दीरमा बाहिरी प्रसादमाथि र...
भारतको तिरुपति बालाजी मन्दीरको प्रसादमा जनावरको बोसोको प्रयोग भएपछि विभिन्न मन्दीरको प्रसादलाई लिएर विभिन्न निर्णयहरू गर्न थालिएको हो।
Whatsapp
इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू
अन्तर्राष्ट्रिय
Clock ११ असोज २०८१ | १ मिनेट पाठ
इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू
उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।
Whatsapp
भारतमा वर्कलोडका कारण कर्मचारीको मृत्यु पछि बहस सुरु
अन्तर्राष्ट्रिय
Clock १० असोज २०८१ | २ मिनेट पाठ
भारतमा वर्कलोडका कारण कर्मचारीको मृत्यु पछि बहस सुरु
इआरएनएसटी एन्ड योङ्ग नामक कम्पनीमा कार्यरत सेबेस्टियनको मृत्युको कारण कामको अत्यधिक चाप रहेको बताइएको छ। उनी चार्टर एकाउन्टेटको रुपमा काम गर्दै आएकी थिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस