एजेन्सी एजेन्सी
भारतले भन्यो: पूर्ण युद्धविराम लागू
अन्तर्राष्ट्रिय
Clock २७ वैशाख २०८२ | १ मिनेट पाठ
भारतले भन्यो: पूर्ण युद्धविराम लागू
भारत र पाकिस्तानबीच जमिन, आकाश र समुद्र सबै क्षेत्रमा पूर्ण युद्धविराम लागू भएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार यसबारे जानकारी दिएका हुन्।
Whatsapp
भारतले भन्यो: ‘अब आतंकी हमला युद्ध मानिनेछ’
अन्तर्राष्ट्रिय
Clock २७ वैशाख २०८२ | २ मिनेट पाठ
भारतले भन्यो: ‘अब आतंकी हमला युद्ध मानिनेछ’
भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ।
Whatsapp
को हुन् नयाँ पोप रबर्ट प्रिभोस्ट ?
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | २ मिनेट पाठ
को हुन् नयाँ पोप रबर्ट प्रिभोस्ट ?
यो एक ऐतिहासिक निर्णय हो, किनकि अमेरिकी नागरिकलाई पोप बनाउने परम्परा अहिलेसम्म थिएन।
Whatsapp
पिएसएलका खेल प्रभावित
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पिएसएलका खेल प्रभावित
भारत र पाकिस्तानबीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला पाकिस्तान सुपर लिग पिएसएलका खेल प्रभावित भएका छन्।
Whatsapp
पिएसजी फाइनलमा
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पिएसजी फाइनलमा
आर्सनललाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
Whatsapp
ब्राजिलमा आगामी महिला विश्वकप फुटबल
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
ब्राजिलमा आगामी महिला विश्वकप फुटबल
सन् २०२७ को महिला विश्वकप फुटबल ब्राजिलमा आयोजना हुने भएको छ।
Whatsapp
भारतमा नयाँ कप्तानबारे चर्चा
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
भारतमा नयाँ कप्तानबारे चर्चा
भारतीय टोलीका ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेसँगै अब नयाँ कप्तान को बन्ला भनेर चर्चा सुरु भएको छ।
Whatsapp
पाकिस्तानको आक्रमणपछि धर्मशालाको ‘लाइट अफ’, रोकियो आइपिएल
अन्तर्राष्ट्रिय
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
पाकिस्तानको आक्रमणपछि धर्मशालाको ‘लाइट अफ’, रोकियो आइपिएल
पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच जारी खेल रोकिँदा मैदानका सबै फ्लड लाइटहरू बन्द गरिएका छन् भने दर्शकहरूलाई स्टेडियमबाट बाहिर निकालिएको छ।
Whatsapp
पाकिस्तानले भारतमाथि गर्‍यो ड्रोन आक्रमण, जम्मु क्षेत्रमा ब्ल्याकआउट
अन्तर्राष्ट्रिय
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
पाकिस्तानले भारतमाथि गर्‍यो ड्रोन आक्रमण, जम्मु क्षेत्रमा ब्ल्याकआउट
पाकिस्तानले जम्मूमाथि आत्मघाती ड्रोन आक्रमण गरेको भारतीय सुरक्षास्रोतले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस