एजेन्सी एजेन्सी
टी-२० विश्वकप: भारतसँग नखेल्ने पाकिस्तानको घोषणा
खेल
Clock १८ माघ २०८२ | २ मिनेट पाठ
टी-२० विश्वकप: भारतसँग नखेल्ने पाकिस्तानको घोषणा
सन् २०२६ को टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल नहुने भएको छ। पाकिस्तान सरकारले भारतविरुद्धको खेल बहिष्कार गर्ने औपचारिक घोषणा गरेको हो।
Whatsapp
स्पेनमा गुडिरहेको रेलमा पर्खाल खस्यो, चालकको मृत्यु, ३७ जना घाइते
अन्तर्राष्ट्रिय
Clock ०७ माघ २०८२ | १ मिनेट पाठ
स्पेनमा गुडिरहेको रेलमा पर्खाल खस्यो, चालकको मृत्यु, ३७ जना घाइते
स्थानीय अधिकारीहरूका अनुसार रोडालिस रेल जेलिडा र सान्त सादुर्नीबीचको खण्डमा रहेको एक रिटेनिङ वालसँग ठोक्किएको थियो । उक्त पर्खाल रेलमार्गमा खसेपछि दुर्घटना भएको बताइएको छ ।
Whatsapp
इरानमा मृतकको संख्या २ हजार नाघेको आशंका, ट्रम्पले भने- ‘सबै बैठक रद्द गरेँ, मद्दत आउँदैछ’
अन्तर्राष्ट्रिय
Clock २९ पौष २०८२ | २ मिनेट पाठ
इरानमा मृतकको संख्या २ हजार नाघेको आशंका, ट्रम्पले भने- ‘सबै बैठक रद्द गरेँ, मद्...
इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको पक्षमा अभिव्यक्ति दिएका छन्।
Whatsapp
आइसिसी टी ट्वान्टी विश्वकप २०२६: बंगलादेशका खेल पाकिस्तानमा गर्ने इच्छा
खेल
Clock २८ पौष २०८२ | ३ मिनेट पाठ
आइसिसी टी ट्वान्टी विश्वकप २०२६: बंगलादेशका खेल पाकिस्तानमा गर्ने इच्छा
बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले टी ट्वान्टी विश्वकप २०२६ का लागि भारत यात्रा गर्ने या नगर्नेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अहिलेसम्म कुनै जवाफ पाएको छैन।
Whatsapp
आइसिसी टी ट्वाटी विश्वकप २०२६:
बंगलादेश आफ्ना खेल बंगलादेश सार्न दृढ
खेल
Clock २६ पौष २०८२ | ४ मिनेट पाठ
आइसिसी टी ट्वाटी विश्वकप २०२६: बंगलादेश आफ्ना खेल बंगलादेश सार्न दृढ
बंगलादेश सरकार र क्रिकेट अधिकारीहरू आगामी आइसिसी टी ट्वाटी विश्वकप २०२६ को आफ्ना खेलहरू भारतबाट सहआयोजक श्रीलंकामा सार्नुपर्ने दृढ अडानमा छन्।
Whatsapp
मेसीले आगामी विश्वकप खेल्ने अपेक्षा
खेल
Clock २५ पौष २०८२ | १ मिनेट पाठ
मेसीले आगामी विश्वकप खेल्ने अपेक्षा
संन्यास नजिक देखिएका अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीको आगामी २०२६ फिफा विश्वकप अर्जेन्टिनाका लागि उनको अन्तिम प्रतियोगिता हुने अपेक्षा गरिएको छ।
Whatsapp
भेनेजुएलाले अमेरिकासँग माग्यो राष्ट्रपति बारेको जानकारी
अन्तर्राष्ट्रिय
Clock १९ पौष २०८२ | २ मिनेट पाठ
भेनेजुएलाले अमेरिकासँग माग्यो राष्ट्रपति बारेको जानकारी
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएका छन् ।
Whatsapp
शोकमा स्विट्जरल्याण्ड: कम्तीमा चालिस जनाको मृत्यु,अधिकांश घाइते १६ देखि २६ वर्षका
अन्तर्राष्ट्रिय
Clock १७ पौष २०८२ | ३ मिनेट पाठ
शोकमा स्विट्जरल्याण्ड: कम्तीमा चालिस जनाको मृत्यु,अधिकांश घाइते १६ देखि २६ वर्षक...
युनिभर्सिटीका निर्देशक क्लेयर चार्मेले स्थानीय एक पत्रिकासँगको कुराकानीमा बिरामीको औसत उमेर १६ देखि २६ वर्ष भएको र उनीहरूमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइन् ।
Whatsapp
गाजामा बमबारीको छायाँमा खुम्चिएको क्रिसमस, लेबनानमा ड्रोन आक्रमण
अपराध
Clock १० पौष २०८२ | १ मिनेट पाठ
गाजामा बमबारीको छायाँमा खुम्चिएको क्रिसमस, लेबनानमा ड्रोन आक्रमण
इजरायली बमबारी र ड्रोनको निरन्तर आवाजबीच गाजाको ख्रीष्टियन समुदायले यस वर्षको क्रिसमस अत्यन्त शान्त र भयाक्रान्त वातावरणमा मनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस