अमेरिकाले इरानको खार्ग टापु स्थित सैन्य ठेगानाहरूमा आक्रमण गरेको छ। तर, रातिको समयमा गरिएको आक्रमणमा इरानको तेल पूर्वाधारलाई भने निसाना नबनाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता आज राति समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले यस्तो दाबी गरेका हुन्।
सरकारी वकिलहरूले यो घटनाले समाजलाई स्तब्ध बनाएको र यसले कानुनी शासनमाथि नै प्रश्न उठाएको भन्दै मृत्युदण्ड वा कम्तीमा आजीवन कारावास हुनुपर्ने तर्क गरेका थिए।
मेक्सिको सरकारले मार्च २८ मा नयाँ प्रतिवेदन जारी गर्दै एक लाख ३० हजार हराएका व्यक्तिहरूमध्ये करिब ४० हजार ३६७ जनामा अझै जीवित हुने सङ्केत भेटिएको जनाएको छ।