पोर्चुगिज फुटबलका आइकन क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको अन्तिम र सबैभन्दा महत्त्वाकांक्षी सपना पूरा गर्ने लक्ष्यका साथ बुधबार विश्वकप २०२६ को यात्रा सुरु गर्दैछन्।
अमेरिकासँग युद्ध अन्त्य गर्न शान्ति सम्झौता भएको केही घन्टामै द्वन्द्वमा पिल्सिएको इरान फिफा विश्वकप खेल्न कट्टर प्रतिद्वन्द्वी अमेरिकी भूमि लस एन्जलस पुग्यो।