रोहनप्रीत सिंह आफैंले पनि नेहा कक्कड़को साथमा उही फोटो शेयर गरेका छन्। नेहा कक्कड़ र रोहनप्रीत सिंहको अक्टुबर २६ मा दिल्लीको गुरुद्वारामा विवाह भएको थियो। उनको विवाहसँग सम्बन्धित फोटो र भिडियोहरू पनि...
इन्डोनेसियामा बुधबार कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो।
बेलायतमा कोरोना भाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन्। पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन्।
चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको...
नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ।
नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ। यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधार...
अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ।