कोरोनाको दोस्रो लहर बढेसँगै मानिसमा फेरि एक किसिमको डर र त्रास देखिएको छ। अहिलेको समयमा स्वस्थ्य रहनु नै सबैभन्दा उच्च उपाय हो। सरकारले दिएको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नुको साथै आफ्नो जीवनशैल...
चिकित्सकहरूका अनुसार यस मौसममा रोग नलाग्न दिनु नै उत्तम हुन्छ । गर्मी मौसममा डिहाइड्रेशन, छाला रोग, अपच, लु, टाउको दुख्ने जस्ता रोगले सताउने गरेको छ। सानो कुरामा ध्यान नदिनाले हामी पनि यस किसिमका रोग...
आइतबार भएको खेलमा बैङ्लोरले कोलकाता नाइट राइडर्समाथि ३८ रनको जित हात पारेको हो। प्रतियोगितामा बैङ्लोरको यो लगातार तेस्रो जित हो र टोली ३ अंकका साथ शीर्ष स्थानमा छ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको म...
आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने। नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तार...
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन्। कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूह...
जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको म्यानमारको सेनाले शुक्रबार एकै दिन ८२ जना नागरिकको हत्या गरेको छ। म्यानमारको यांगुन सहरनजिकै सेनाको कदमको विरोध गरिरहेका प्रदर्शनकारीमाथि स...