सुरुआती दुई खेलमा जितयात्रालाई निरन्तरता दिएको इटाली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। स्विट्जरल्यान्डविरुद्धको जित इटालीको लगतार दशाैं जित थियो। त्यसैले रोबेर्टो मान्चिनीको टोली शतप्रतिशत नतिज...
एन्टोनी ग्रिजम्यानले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि शनिबार युरो कपमा विश्वविजेता फ्रान्स हंगेरीसँगको हारबाट जोगिएको छ भने हंगेरीले अंक खोसेर समूहतालिकामा खाता खोलेको छ।
प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २ सय ५० मिटर तल खोलामा खसेको थियो।
“कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स...
करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन्। तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ।यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको...
गत हप्ता युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघातका कारण अस्पताल भर्ना भएका डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सनको शरीरमा मुटुको गतिलाई नियमित गर्न हर्ट डिफाइब्रिलेटर लगाइने भएको छ।
समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाउन चाहन्छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ।